News Portal

  • झापामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१५साउन २०७९
    ९२२ पटक
    भक्तपुर,१५साउन २०७९

    झापाको कन्काई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गा कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

    स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार झापा गाउपालिका( ६ बस्‍ने २३ वर्षीय राजेश कार्कीको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिए । डीएसपी पाठकका अनुसार नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्‍यु हो ।

    प्रहरीले एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका(१० बस्ने वर्ष ४६ वर्षीय चन्द्र बहादुर बि।क।लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    संकटमा गुरु-शिष्य सम्वन्ध

    “गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः”...

    दोलखाको प्रसिद्ध भीमेश्वरमा पसिना, अनिष्ट हुने मान्यता

    दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १: ४७...

    कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद घिमिरे

    नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद श्याम घिमिरे मनोनित भएका छन् । घिमिरे सिन्धुली-२...

    उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती

    भक्तपुरमा उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती पुगेको छ । सूर्यविनायक-८ स्थित रेडियो मस्तीका...

    हनुमन्ते खोलामा हाम फालेका युवकको उद्धार

    hanumante

    भक्तपुरको हनुमन्ते खोलामा हाम फालेका मानिसको उद्धार गरिएको छ । स्थानीय र प्रहरीले उनको उद्धार...