News Portal

  • सञ्चारमाध्यमहरुप्रति सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१५ साउन २०७९
    ३६८ पटक
    भक्तपुर,१५ साउन २०७९

    विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार प्रति सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी मन्त्रालयको कार्यसम्पादनलाई जोडेर राष्ट्रिय दैनिक पत्रीका एवं केही अनलाइन सञ्चार माध्यमहरूमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

    समायोजन ऐन बमोजिमको समायोजन सम्बन्धी कार्य समयमै सम्पन्न भए पनि सङ्घीय निजामती सेवा ऐन जारी नहुँदा सरुवा सम्बन्धी विषयलाई व्यवस्थित बनाउन नसकिएको मन्त्रालयको प्रस्टोक्ति छ । जसका कारण प्रदेश तथा स्थानीय तहका कर्मचारीको सरुवा बढुवामा समेत प्रभाव परेको छ । ‘स्थानीय तहको निर्वाचन पश्चात् जन निर्वाचित जनप्रतिनीधीहरुले आफू अनुकूलको वातावरण निर्माणका लागी साबिककै कर्मचारीहरूलाई निरन्तरता दिन खोज्ने तथा अन्यत्र सरुवा गरी पठाउन खोज्ने प्रवृत्ति देखिएको छ ।

    साथै प्रकाशित समाचारमा उल्लेखित अफवाह कर्मचारीको सरुवा, बढुवामा संलग्न भएको आधार वा प्रमाण भएमा त्यस्ता कर्मचारी वा व्यक्तिमाथि कानुन बमोजिम कार्यवाही गरिने समेत मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...