News Portal

  • पदाधिकारी टुंगो लगाउन कठिनःप्रवक्ता महरा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१५ साउन २०७९
    ३६९ पटक
    भक्तपुर,१५ साउन २०७९

    नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीको पदाधिकारी टुंगो लगाउन कठिन भएको बताएका छन् । पार्टीको निकट प्रेस सेन्टरको पदाधिकारीलाई प्रमाण पत्र वितरण गर्दै उनले यस्तो बताएका हुन् ।

    आज दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिति बैठक स्थगित भएको थियो । संसद बैठक र अर्थमन्त्रीको सपथका कारण बैठक स्थगित भएको हो ।

    आगामी बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमण गरी फर्केपछि मात्रै बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...