News Portal

  • काठमाडौंबाट चितवन र धादिङ भएर गुड्ने सवारी साधन सञ्चालनमा रोक

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१७ साउन २०७९
    ८१ पटक
    भक्तपुर,१७ साउन २०७९

    धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

    धादिङको तिङ्ग्राङ खानी र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड हुँदै देशका विभिन्न स्थानतर्फ जाने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

    चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएका कारण गएरातिदेखि आवागमन पुर्णरुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ केराबारी, १७ किलो र ईच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पहिरो खसेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको...

    देशभरका नासुले आज आन्दोलन गर्ने

    तलब फरक भएको भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दोलन गर्ने भएका छन्। सरकारले असमान...

    मोरङमा ट्रक कन्टेनरभित्र पुरुषको शव भेटियो

    मोरङमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ ।सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ना ३ ख ४७४३...

    एमाले संघीय निर्वाचनका लागि दल दर्ता गर्ने

    नेकपा एमाले आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि आज मंगलबार दल दर्ता गराउने भएको...

    फोहर बोकेर बञ्चरेडाँडा गएका गाडीमा तोडफोड

    बञ्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहर बोकेर गएका गाडीमा तोडफोड भएको छ । धादिङ र नुवाकोटको सीमाना...