News Portal

  • देशलाई बचाउन एमालेले जित्नुपर्छः ओली

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२० साउन २०७९
    ३९६ पटक
    भक्तपुर,२० साउन २०७९

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई चुनाव हार्ने छुट नभएको बताएका छन् । काठमाडौँमा भएको कार्यक्रममा ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताएका हुन् ।

    अहिलेको सरकारले १ वर्षमा नै देशलाई दुर्गतिमा लगेको भन्दै उनीहरूले थप ५ वर्ष यस्तै गरेर देश चलाए खत्तम हुने ओलीको भनाई छ ।

    सत्तारुढ गठबन्धनका नेताहरूको कुनै गन्तव्य नै नभएको आरोप लगाएका ओलीले देशलाई बरबादीबाट बचाउनका लागि एमालेले चुनाव जित्नु पर्ने दोहोर्‍याए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...