News Portal

  • देशलाई बचाउन एमालेले जित्नुपर्छः ओली

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२० साउन २०७९
    २७४ पटक
    भक्तपुर,२० साउन २०७९

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई चुनाव हार्ने छुट नभएको बताएका छन् । काठमाडौँमा भएको कार्यक्रममा ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताएका हुन् ।

    अहिलेको सरकारले १ वर्षमा नै देशलाई दुर्गतिमा लगेको भन्दै उनीहरूले थप ५ वर्ष यस्तै गरेर देश चलाए खत्तम हुने ओलीको भनाई छ ।

    सत्तारुढ गठबन्धनका नेताहरूको कुनै गन्तव्य नै नभएको आरोप लगाएका ओलीले देशलाई बरबादीबाट बचाउनका लागि एमालेले चुनाव जित्नु पर्ने दोहोर्‍याए ।

    प्रतिकृया दिनुहोस्

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...

    पाँचखालमा प्रदेश स्तरीय स्काउट क्याम्प हुने

    काभ्रेको पाँचखालमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको छ । नेपाल स्काउट पाँचखाल नगर...

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...