News Portal

  • शेरवहादुर देउवाको कार्यशैलीप्रति शेखर कोइरालाको चर्को आक्रोश

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२५ साउन २०७९
    ३१७ पटक
    भक्तपुर,२५ साउन २०७९

    नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री शेरवहादुर देउवाको कार्यशैलीप्रति चर्को आक्रोश पोखेका छन् । आफ्नै पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाप्रति अहिलेको सरकारको कार्यशैली निरंकुश र चर्को रहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

    सार्वजनिक सञ्चारमाध्यममै कोइरालाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारको भन्दा अहिलेको सरकारको कार्यशैली निरंकुश र चर्को रहेको भन्दै आलोचना गरेका छन् । कान्तिपुर राष्ट्रिय दैनिकमा बुधबार एक लेख लेख्दै कोइरालाले देउवामाथी त्यस्तो आरोप लगाएका हुन् ।

    उनले सत्ताको नेतृत्व कांग्रेसको भएपनि चलाउने काम माओवादी केन्द्रबाट भईरहेको पनि आरोप लगाएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...