News Portal

  • प्रधानन्यायाधीशको प्रस्तावमाथिको काम एक महिनामा सक्न एमालेको प्रस्ताव

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१ भदौ २०७९
    १९७ पटक
    भक्तपुर,१ भदौ २०७९

    नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको छ ।

    महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले प्रस्तावलाई ५ महिनासम्म त्यसै अड्काएर राखिएको र बल्ल समितिमा आएकाले छिट्टै काम सक्दा राम्रो हुने बताए । उनले प्रधानन्याधीश जस्तो व्यक्ति विरुद्धको महाअभियोग ५ महिनासम्म किन र कसरी अड्काएर राखियो भन्ने प्रश्न पनि गरे । सत्तारुढ दल महाअभियोगको पक्षमा भए पनि आफूहरु नेकपा एमाले न्युर्टल रहेको उनले बताए ।

    समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टको सभापतित्वमा बसेको पहिलो बैठकमा कार्यविधि पेश भएको छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...