News Portal

  • महाभियोग सिफारिस समितिको कार्यविधि आन्तरिक मस्यौदा तयार

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१ भदौ २०७९
    ३५५ पटक
    भक्तपुर,१ भदौ २०७९

    प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगका विषयमा अध्ययन गर्न बनेको प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठकले समितिको कार्यविधिको आन्तरिक मस्यौदा तयार गरेको छ ।

    समितिको आन्तरिक काम कारबाही व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भएकाले प्रतिनिधिसभा नियमावली‚ २०७५ को नियम १६३ को उपनियम ९५० ले दिएको अधिकार प्रयोग गरी उक्त कार्यविधि बनाइएको उल्लेख गरिएको छ ।

    कार्यविधि बनाउनुअगाडि सत्ता र प्रतिपक्षका समितिमा रहेका सांसदहरूले कति समय लगाउने र कस्तो कार्य तालिका बनाउने भन्नेबारै बहस गरेका थिए । कतिपय सांसदहरूले निर्वाचन सम्मुखमा रहेकाले छिटो काम सकेर चुनाव प्रचारमा जानु पर्ने धारणा राखेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...