News Portal

  • नागरिकता विधेयकबारे संसदमा चर्काचर्की

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२ भदौ २०७९
    ३७७ पटक
    भक्तपुर,२ भदौ २०७९

    राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक सरकारले जस्ताको तस्तै पास गर्ने तयारी गरेपछि त्यसको विरोधमा प्रदर्शन भएको छ। संसदमा नागरिकता विधेयकमाथि छलफल चलिरहेको बेलामा त्यसको विरोधमा देशभक्त युवा नेपालले संसद् भवन अगाडि गरेको प्रदर्शनमा उत्रिएका छन् । तर, प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।

    सत्ता पक्षले बहुमतको बलमा नागरिकता विधेयक अगाडि बढाउने तयारी गरिरहेको बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्यसको विरोध गरिरहेको छ। प्रतिपक्षले मात्रै नभएर सत्ता पक्षकै सांसदहरुले पनि नागरिकता विरोध संशोधनको माग गरिरहेका छन्।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...