News Portal

  • संविधानले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार दिएको छैनः बाबुराम भट्टराई

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,९ भदौ २०७९
    २९९ पटक
    भक्तपुर,९ भदौ २०७९

    नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालको संविधानले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार नदिएको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको विषयलाई लिएर सुरक्षा अधिकारीहरूसँग छलफल गरेपछि संविधानविपरीत कार्य गरेको बताएका हुन्।

    उनले ट्वीटरमा लेखेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन। नेपालको संविधानले राष्ट्रपतिलाई कहीँकतै स्वविवेकीय अधिकार दिएको छैन। चुनावको मुखमा’राष्ट्रवादी’उत्तेजना फैलाएर अमूक दलरनेतालाई सघाउन खोजेको भए झन् भएन।’

    उनले चुनावको मुखमा ‘राष्ट्रवादी’उत्तेजना फैलाएर प्रमुख प्रतिपक्षी दललाई संकेत गर्दै सघाउन खोजेको आरोप लगाएका छन्।

     

     

    प्रतिकृया दिनुहोस्

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...

    आज पत्रकार महासंघ भक्तपुरको २८ औं स्थापना दिवस

    नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा स्थापनाको २८ वर्ष पुगेको छ । २८ वर्ष अघि...

    भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प

    भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प गएको छ । मंगलबार बिहान ६:५०  बजेको समयमा ठूलो धक्क्का...