News Portal

  • नेपाली शिक्षालाई सीपसँग जोडेर विश्वस्तरमा पुर्‍याउनुपर्छः प्रचण्ड

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२० भदौ २०७९
    २४५ पटक
    भक्तपुर,२० भदौ २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमको हुनुपर्ने बताएका छन् । आज सोमवार महोत्तरीको निर्मल लामा बहुप्राविधिक शिक्षालय खयरमाराको भवन शिलान्यास सामारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

    शिक्षालाई सीपसँग जोडेर नेपाली शिक्षालाई विश्वस्तरमा पुर्‍याउनुपर्ने आवश्यक रहेको पनि उनको भनाइ छ। नेपालमा पनि सीप र आर्थिक विकासको पाटोसहितको शिक्षा हासिल गर्ने शिक्षालयको स्थापना हुनु आवश्यक रहेको उनले बताए ।

    प्रचण्डले निर्मल लामा बहुप्राविधिक शिक्षालय मधेस प्रदेशमा मात्र सीमित नभइ यसले देशभरिकै शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...

    आज पत्रकार महासंघ भक्तपुरको २८ औं स्थापना दिवस

    नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा स्थापनाको २८ वर्ष पुगेको छ । २८ वर्ष अघि...

    भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प

    भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प गएको छ । मंगलबार बिहान ६:५०  बजेको समयमा ठूलो धक्क्का...