News Portal

  • राष्ट्रपतिले राजीनामा दिनुपर्छः पूर्वन्यायाधीश बलराम केसी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ५ असोज २०७९
    ३३१ पटक
    भक्तपुर, ५ असोज २०७९

    पूर्वन्यायाधीश बलराम केसीले राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रपतिले संविधानका धेरैवटा धारा राष्ट्रपतिबाट एकसाथ उल्लंघन भएको उल्लेख गर्दै राजीनामाको विकल्प नभएको बताए ।

    उनले संविधान दिवसको दिनमा शुभकामना दिएर भोलिपल्ट संविधानका धारा एकैपल्ट उल्लंघन गरेर ‘कालो दिन’को रुपमा स्मरण गराएको बताए ।

    उनले परमादेशको माग गर्दै सर्वोच्चमा जानुपर्ने र सर्वोच्चबाट न्यायको माग गर्नुपर्ने अवस्था आएको बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...