News Portal

  • राष्ट्रपतिले राजीनामा दिनुपर्छः पूर्वन्यायाधीश बलराम केसी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ५ असोज २०७९
    २४४ पटक
    भक्तपुर, ५ असोज २०७९

    पूर्वन्यायाधीश बलराम केसीले राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रपतिले संविधानका धेरैवटा धारा राष्ट्रपतिबाट एकसाथ उल्लंघन भएको उल्लेख गर्दै राजीनामाको विकल्प नभएको बताए ।

    उनले संविधान दिवसको दिनमा शुभकामना दिएर भोलिपल्ट संविधानका धारा एकैपल्ट उल्लंघन गरेर ‘कालो दिन’को रुपमा स्मरण गराएको बताए ।

    उनले परमादेशको माग गर्दै सर्वोच्चमा जानुपर्ने र सर्वोच्चबाट न्यायको माग गर्नुपर्ने अवस्था आएको बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ ।...

    काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा भब्य प्रदर्शनी, आजसम्म मात्र अवलोकन गर्न सकिने

    काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम...

    कमलविनायक–नगरकोट सडक निर्माण कम्पनीले नै गरे सम्झौता रद्दको घोषणा

    भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र...

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...