News Portal

  • गाेरखाबाट विकासको नमुना प्रस्तुत गर्ने प्रचण्डको चाहना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ कार्तिक २०७९
    १८१५ पटक
     भक्तपुर, २५ कार्तिक २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाेरखाबाट विकासको नयाँ मोडल देखाउन चाहेको बताएका छन् । शुक्रबार गाेरखाकाे सिरानचाेकक जाैबारीमा आयोजित काेणसभालाई सम्बाेधन गर्दै प्रचण्डले शान्ति प्रक्रियाकाे बाँकी काम टुङग्यार गाेरखाबाट विकासको नमुना प्रस्तुत गर्ने चाहेको बताएका हुन् ।

    `गाेरखामा प्रचण्ड उम्मेदवार भए पछि संसारकाे ध्यान गाेरखामा तानिएको छ´, उनले भने `जसले भुगाेलकाे आधारमा जसरी गाेरखालाई संसारले चिनेकाे छ । ठीक त्यसरी नै विकासकाे मुल फुटाएर गाेरखालाई आर्थिक समबृद्विकाे यात्रामा नमुना बनाएर गाेरखा चिनाउने मुख्य धाेका छ ।´

    गाेरखा विकासकाे सम्भावना हुँदा हुँदै पनि विकासबाट पछि परेकाे स्मरण गराउँदै यहाँका धुला बाटाहरु ५ बर्षमा सबै पिच गरेर देखाउने प्रतिबद्वता ब्यक्त गरेका हुन् ।

    गाेरखाली जनताकाे विश्वास र भराेसालाई कहिल्यै टुट्न नदिने भन्दै गाेरखा क्षेत्र न २ का उम्मेदार पुष्पकमल दाहाल प्रचण्डले गाेरखासँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको बताउँदै उनले गोरखाको विकासको गति निरन्तर अघि बढ्ने विश्वास ब्यक्त गरे ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...