News Portal

  • नेमकिपाका उम्मेदवार प्रेम सुवालद्वारा मतदान सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ मङ्सिर २०७९
    ६८० पटक
    भक्तपुर, ४ मङ्सिर २०७९

    नेमकिपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रेम सुवालले मतदान सम्पन्न गरेका छन् । क्षेत्र नम्बर १ का उम्मेदवार सुवालले भक्तपुर-६ स्थित ख्वप: कजेज मतदान केन्द्रबाट मतदान सम्पन्न गरेका हुन् ।                                                                     निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेका उम्मेदवार सुवालले मतदाताको उत्साहपूर्वक मतदान गरिरहेको बताउदै देश र जनताको पक्षमा निरन्तर आवज उठाइरहने नेमकिपाप्रति मतदाताको अझ आकर्षक बढेको बताए । मतदान केन्द्रहरुको निरीक्षण गर्दै रहेका उनले भक्तपुर-३ स्थित मेधा माविको सुरक्षाकर्मीको ब्यवहार प्रती भने असन्तुष्टि ब्यक्त गरेका छन् । उनले मतदाता र उम्मेदवारलाई सहयोगी व्यवहार गर्न प्रहरीलाई सुझाव दिए । नेमकिपाका प्रदेश सभा सदस्य उम्मेदवार सुरेन्द्रराज गोसाइँले समेत लिवालीस्थित इन्जिनियरिङ कलेजबाट मतदान सम्पन्न गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...