नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले मतदान गरेका छ्न । भक्तपुर-५ स्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानका लागि बिहान १० बजे मतदान केन्द्र आइपुगेका अध्यक्ष बिजुक्छे सवा १० बजे निर्वाचन सम्पन्न गरेका छन् । मतदान पछि संचारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष बिजुक्छेले देश र जनताको पक्षमा रहेको आफ्नो पार्टीले ५८ जिल्लाबाट उम्मेदवारी दिएको बताउदै यस पटक ५८ जिल्लाका मतदातालाई सचेत पारिएको प्रष्ट पारे । उनले मतदाताले सचेतता पूर्वक उम्मेदवार र पार्टी चयन नगरे सम्म देशको अवस्था राम्रो नबन्ने बताए । उक्त अवसरमा नेमकिपाका सचिव एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रेम सुवाल र प्रदेश सभा सदस्य उम्मेदवार सुरेन्द्रराज गोसाइँको समेत उपस्तिथि रहेको थियो । विद्यार्थी केन्द्र निर्वाचन केन्द्र भने मतदाता र संचारकर्मी मैत्री बनाइएको देखिएको छ ।
विद्यार्थी निकेतनमा नेमकिपा अध्यक्ष बिजुक्छेंको मतदान
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ मंसिर २०७९
भक्तपुर, ४ मंसिर २०७९वातावरण विद खनाललाई पितृशोक
बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...
सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...
चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति
नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...
नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ
नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...
समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...
- प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति
- ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति
- भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
- भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प
- सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त
- शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने
- निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष
- समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
- जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड
- ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई