News Portal

  • किन स्थगित गरियो म्याग्दीमा मतगणना ?

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ मंसिर २०७९
    ३२५ पटक
     भक्तपुर, ६ मंसिर २०७९

    म्याग्दीमा मतगणना स्थगित गरिएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र फेला परे पछि मतगणना स्थगित गरिएको हो ।

    मतगणनाका क्रममा मालिका गाउँपालिका ५ देवस्थान केन्द्रको प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्र
    मतदान अधिकृतको हस्ताक्षरबिहिन फेला परेको हो । हस्ताक्षरबिहिन मतपत्र फेला परेपछि गठबन्धनले छानबिन र कारबाहीको माग गरेका छन् ।

    गठबन्धनले मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्रलाई गणना गर्नुपर्ने माग गरेका छन् । सूर्यको २४ रुखको ६५ र अन्य १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छैन । गठबन्धनले हस्ताक्षर नभएको मतपत्रका बारेमा अनुसन्धानको माग गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा तर्फको मतगणना स्थगित गरेको जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...