News Portal

  • ह्याट्रीक गर्दै पूर्व मन्त्री बस्नेत पुनः निर्वाचित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ मङ्सिर २०७९
    ४११ पटक
    भक्तपुर, ८ मङ्सिर २०७९

    जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत विजयी भएका छन् ।

    कुल ६५ हजार ६ सय ६१ मतमध्ये पूर्व मन्त्री बस्नेतको पक्षमा ३४ हजार १ सय ५१ आएको हो । उनले नेकपा (एमाले) का निरज आचार्यलाई ९ हजार ३१ मतले पराजित गरेका हुन् ।

    एमाले नेता आचार्यले २५ हजार १२० मत प्राप्त गरेका छन् । बस्नेत योसँगै तीन पटक संसदीय निर्वाचनमा विजयी बनेका छन् । संविधान सभाको दोस्रो निर्वाचन २०७०, २०७४ सालमा भएको निर्वाचनमा बस्नेत निर्वाचित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...