News Portal

  • प्रदेश सभामा एकीकृत समाजवादीका डा राजेन्द्रमान निर्वाचित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ मंसिर २०७९
    ५५२ पटक
    भक्तपुर, ८ मंसिर २०७९

    भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मध्यपुर थिमी नगर क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका नेता डा. राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् ।
    डा. श्रेष्ठ ८ हजार ३ सय ४१ मत ल्याई विजयी भएका हुन्। उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका चन्दनकृष्ण श्रेष्ठले ८ हजार ३१ मत प्राप्त गरे । चन्दन कृष्णलाई ३ सय १० मतले पराजित गर्दै डा. श्रेष्ठ निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले पुष्ि ट गरेको हो । उनी यस  अघि २०७४ मा एमालेका उम्मेदवारका रुपमा प्रदेश सभामा निर्वाचित भएका थिए ।
    यस्तै नेमकिपाका रमेश वैद्यले ६ हजार ८३१, राप्रपाका पञ्चकृष्ण श्रेष्ठले ३ हजार ७५०, स्वतन्त्र उम्मेदवार प्रेमनाथ श्रेष्ठले ५०६, राप्रपा नेपालका श्रीकृष्ण नेपालले ३२२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । हेर्नुस् पूरा विवरण

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...