News Portal

  • भोलाछेँ पोखरी भक्तपुरको हेर्नलायक एक आकर्षक पोखरी: प्रमुख प्रजापति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ मङ्सिर २०७९
    १३६ पटक
     भक्तपुर, १८ मङ्सिर २०७९

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भोलाछेँस्थित भोलाछेँ पोखरी भक्तपुरको हेर्नलायक एक आकर्षक पोखरी भएको बताएका छन् । उनले भोलाछेँ पोखरीको पर्खाल निर्माण कार्यको सार्वजनिक परीक्षण कार्यक्रममा यस्तो बताएका हुन् ।

    भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण तथा विकास निर्माणका क्षेत्रमा गरेका गतिविधिहरुलाई देशभरिका स्थानीय तहहरुले अनुकरण गर्न खोजिरहेको उनको भनाइ छ ।
    उनले नेमकिपाले देशको सार्वभौमिकता रक्षाको सवालमा खेलेको भूमिकाबारे समेत चर्चा गरेका छन् ।

    भक्तपुर नपाले आफ्ना गतिविधि पारदर्शी ढंगले विभिन्न सञ्चारमाध्यम र प्रकाशनमार्फत सार्वजनिक गर्दै आएको जानकारी दिँदैं शिक्षा र स्वास्थ्यको सन्तुलित विकासले भक्तपुरबासी जनताको जीवनस्तरमा उल्लेखनीय प्रगति भएको दावा उनले गरे ।

    प्रतिकृया दिनुहोस्

    तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी

    पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस...

    लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिप्रति पत्रकार महासंघको कडा शब्दमा निन्दा

    नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण...

    प्रजिअ रिजालको स्वागत

    सुर्खेत जिल्लाबाट भक्तपुरमा सरुवा भई आएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको स्वागत गरिएको छ...

    खेल र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड

    मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले खेलकुदको विकासलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताउँदैं...

    अब प्रधानमन्त्री हुने गरी आउने लामिछानेको भनाइ

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आगामी निर्वाचनबाट आफू उपप्रधान र गृहमन्त्री...