News Portal

  • माओवादी नेता पुनको स्वास्थ्यमा सुधार, एक साताभित्रै नेपाल फर्किने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १ पुस २०७९
    २१६ पटक
    भक्तपुर, १ पुस २०७९

    नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ । फलोअप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचाररत रहेका पुन पुरानै रोग वंशाणुतग जण्डिसमा समस्या आएपछि मंसिर १६ गते चीन प्रस्थान गरेका थिए ।

    चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदै सेनजेन पुगेका थिए ।

    ‘अनन्तजीको स्वास्थ्यमा सुधार आएको छ । उहाँ अहिलेकै अवस्थामा सुधार देखिए एक साताभित्रै स्वदेश फर्किनुहन्छ,’ अनन्तको सचिवालयले भन्यो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...