News Portal

  • संसदीय दलको नेता चयन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ पुस २०७९
    २८६ पटक
     भक्तपुर, ४ पुस २०७९

    प्रतिनिधि सभामा चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । रास्वपाको साेमबार बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने भएकाे हाे ।

    नवनिर्वाचित सांसदहरुलाई बधाई दिन बाेलाइएकाे बैठक अहिले केही बेरमा सुरू हुने भएकाे छ । बधाई कार्यक्रमपछि बस्ने बैठकले दलको नेता चयन गर्ने रास्वपाले जनाएकाे छ ।

    प्रत्यक्षतर्फ ७ र समानुपातिकमा १३ गरी प्रतिनिधि सभामा २० सिट जितेको रास्वपाको दलको नेतामा पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता हुने निश्चित जस्तै भएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...