News Portal

  • संसदीय दलको नेता चयन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ पुस २०७९
    ३७८ पटक
     भक्तपुर, ४ पुस २०७९

    प्रतिनिधि सभामा चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । रास्वपाको साेमबार बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने भएकाे हाे ।

    नवनिर्वाचित सांसदहरुलाई बधाई दिन बाेलाइएकाे बैठक अहिले केही बेरमा सुरू हुने भएकाे छ । बधाई कार्यक्रमपछि बस्ने बैठकले दलको नेता चयन गर्ने रास्वपाले जनाएकाे छ ।

    प्रत्यक्षतर्फ ७ र समानुपातिकमा १३ गरी प्रतिनिधि सभामा २० सिट जितेको रास्वपाको दलको नेतामा पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता हुने निश्चित जस्तै भएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...