News Portal

  • कांग्रेसको संसदीय दलको नेतामा पुन: प्रम देउवा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ पुस २०७९
    २५१ पटक
    भक्तपुर, ६ पुस २०७९

    प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न पुन सफल भएका छन् । कांग्रेसको संसदीय दलको नेता बन्न महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा उत्रेपछि नेता चयन गर्न आज बिहान मतदान प्रक्रिया अघि बढाएको थियो ।

    बुधबार सम्पन्न गरेको मतदानमा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले ६४ मत प्राप्त गरी संसदीय दलको नेतामा चयन भएका हुन् । प्रतिस्पर्धामा उत्रेका पार्टीका महामन्त्री गगनकुमार थापाले भने २५ मत प्राप्त गरेका थिए ।

    प्रम देउवा ३९ मत अन्तरले विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सहकारी ठगि प्रकरणको छानबिन गर्न सांसद थापा संयोजक रहेको संसदीय समिति गठन

    काठमाडौँ । प्रतिनिधिसभाले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ ।  समितिको...

    यस्ता छन् बजेटका पाँच उद्देश्य र प्राथमिकता(पूर्णपाठ सहित)

    बजेटको नयाँ ब्यागका साथमा अर्थमन्त्री वर्षमान पुन । तस्बिरः केशब गुरुङ अर्थमन्त्री वर्षमान पुनले कूल...

    बजेटको बक्तब्यमै भक्तपुरको शान, पुनको बजेटले बढायो ढकालको सम्मान

    सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बक्तब्यमा भक्तपुर जिल्लाका केही आयोजनालाई प्राथमिकता...

    ४ सवारी साधन ठोक्किदा गयो २ जनाको ज्यान

    नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ...

    चाँगुनारायणका उपप्रमुखको तलब र भत्ता, स्कूले विद्यार्थीलाई पोशाक र जुत्ता

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने तलब भत्ताको रकम विद्यालय पढ्ने बाबुनानीहरुको लागि...