News Portal

  • देउवाले दिए नवनियुक्त प्रधानमन्त्री दाहाललाई बधाई

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ पुस २०७९
    ४३१ पटक
    भक्तपुर, ११ पुस २०७९

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बधाइ दिएका छन् ।

    आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई सभापति देउवाले बधाइ दिएका हुन् ।

    माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले देउवासहित कांग्रेस नेताहरुले फोन गरेर प्रचण्डलाई बधाइ दिएको जानकारी गराए ।

    ‘म नेताहरूको नाम लिन्न । कांग्रेसका केही नेताहरूले फोन गरेर प्रचण्डलाई बधाई दिनुभयो । र हाम्रो प्रधानमन्त्री तपाई नै हो भन्नुभयो,’ उनले भने।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...