News Portal

  • रास्वपाका लामिछाने आजै मन्त्री बन्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ पुस २०७९
    ७८७ पटक
     भक्तपुर, ११ पुस २०७९

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आजै मन्त्री बन्ने भएका छन् ।

    नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बन्न साथ दिएको रास्वपाका सभापति लामिछाने मन्त्री बन्ने भएका हुन् ।

    प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रचण्डले आज दिउँसो पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

    यस्तै, माओवादी केन्द्रबाट एक जना र एमालेबाट चार जना मन्त्री बन्ने भएका छन् । जसमा माओवादीबाट नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका हुन् ।

    यसैगरी एमालेबाट पार्टी उपाध्यक्ष विष्णु पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई मन्त्री बन्ने भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...