News Portal

  • सूर्यविनायकले खोल्यो जग्गाको कित्ताकाट

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २४ पुस २०७९
    १४६४ पटक
    भक्तपुर, २४ पुस २०७९

    सूर्यविनायक नगरपालिकाले जग्गाको कित्ताकाट शुरु गरेको छ । सोमबार बाट नगर क्षेत्रका जग्गा कित्ताकाट हुने भएको हो ।

    आइतबार प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कडेलले सबै वडा कार्यालयलाई कित्ताकाट खुलेको परिपत्र गरेका छन् । उनले लामो समय कित्ताकाट रोकिदा स्थानीयलाई आर्थिक संकट परेको र नगरको आयमा समेत यसले नकारात्मक असर पारेकोले कित्ताकाट खोल्नुपरेको कारण उल्लेख गरेका छन् ।

    गत जेठदेखि नगरपालिकामा कित्ताकाट बन्द रहेको थियो । यस बीच नगरपालिकाले भूमी उपयोग नीति पास गरेको छ र भूमिको वर्गीकरण समेत सम्पन्न गरेको छ । भूउपयोग नक्सा र भुउपयोग योजनाको अन्तिम रुप रेखा प्रस्तुत नगरी कित्ताकाट गर्न हतार गरेको नगरपालिकाले त्यसलाई असर नपर्ने गरि सीमित कित्ताकाट खोलेको जिकिर गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...