News Portal

  • अब प्रधानमन्त्री हुने गरी आउने लामिछानेको भनाइ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ माघ २०७९
    ३७७ पटक
     भक्तपुर, २३ माघ २०७९

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आगामी निर्वाचनबाट आफू उपप्रधान र गृहमन्त्री नभई प्रधानमन्त्री हुने गरी आउने बताएका छन् ।

    आइतबार रास्वपाको बैठकपछि पत्रकार सम्मेलनका क्रममा सभापति लामिछानेले अब आफूहरु आगामी निर्वाचनपछि प्रधानमन्त्री हुने गरी काम गर्ने बताएका हुन् ।

    उनले भने,’उपप्रधानमन्त्री र गृहमन्त्री बन्न होइन, आगामी निर्वाचनबाट प्रधानमन्त्री हुने गरी काम गर्छौँ ।’

    रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...