News Portal

  • ख्वप कलेजको वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता सुरु

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ माघ २०७९
    ५०८ पटक
    भक्तपुर, २९ माघ २०७९

    भक्तपुरमा ख्वप कलेजको वार्षिकोत्सवको अवसर पारेर आइतबारदेखि छात्रछात्रा फुटसल प्रतियोगिता सुरु गरेको छ ।

    ख्वप माविको २३ औं, ख्वप कलेजका २१ औ र शारदा क्याम्पसको ३२ औं वार्षिकोसत्वको अवसरमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलस्थित हेल्थी फुटसल इटबूमा प्रतियोगिता सुरु भएको हो ।

    प्रतियोगिताको पहिलो दिन दुई चरणका प्रतियोगिताहरु हुने फुटसल प्रतियोगिता उपसमितिका संयोजक सुनिल सुवालले बताएका छन् । फाइनल भने पर्सि मंगलबार मात्रै हुने उनको भनाइ छ । प्रतियोगिताको उदघाटन कलेजका प्राचार्य रुपक जोशीले वल हस्तान्तरण गरी गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...