News Portal

  • ६ तलामाथिबाट खसेका नेपालको निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० फागुन २०७९
    ३६२ पटक
    भक्तपुर, २० फागुन २०७९

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका भाइ एवं पार्टीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्याय नेपालको असामयिक निधन भएको छ ।

    बिहीवार आफ्नै घर नजिकै ६ तलामाथिबाट खसेका नेपालको ज्यान गएको हो । अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पुर्याइएका उपाध्यायको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको हो ।

    उनलाई निजामती अस्पताल हुँदै अन्नपूर्ण न्युरो लगिएको थियो । घटनाबारे अनुसन्धान भैरहेको बताइएको छ ।

    ६२ वर्षीय उपाध्याय इन्जिनियर समेत हुन् ।

    प्रतिकृया दिनुहोस्

    कमलविनायक–नगरकोट सडक निर्माण कम्पनीले नै गरे सम्झौता रद्दको घोषणा

    भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र...

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...