News Portal

  • ९ दलको संयुक्त प्रेस बिज्ञप्ति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ फागुन २०७९
    ३७५ पटक
    भक्तपुर, २१ फागुन २०७९

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका ९ दलले संयुक्त प्रेस बिज्ञप्ति जारी गरेका छन् । संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता सहित प्रेस बिज्ञप्ति प्रकाशित गरिएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार साझ बसेको ९ दलको बैठकले शान्ति सम्झौता र संविधानको भावना अनुसार नै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्नेमा जोड दिदै भनेका छन् ‘द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम कानून बन्ने गरी संसदको यसै अधिवेशनबाट पूरा गरिने छ ।’

    कानून निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरिने भन्दै ९ दलले देशकै महत्वपूर्ण एजेण्डाका रुपमा रहेको सबैको साझा विषयलाई उचित निष्कर्षमा पु¥याउन सबैको सकरात्मक भूमिका र सहयोग आवश्यक रहेको पनि बिज्ञप्तिमा बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    विजयादशमीमा भक्तपुरका सहयोगापेक्षीलाई भोजनसेवा

    भक्तपुरका सडकमा रहेका सहयोगापेक्षीलाई मिष्ठान्न भोजन प्रदान गरिएको छ । विजयादशमीको अवसरमा शनिवार सडकमा रहेका...

    खुल्न नपाई विपि राजमार्ग पुनः अवरुद्ध, यात्रा नगर्न अनुरोध

    विपिराजमार्ग पुनः अवरुद्ध भएको छ । काभ्रेको रोशी-११ पिप्लेस्थित वि.पि.राजमार्गमा माथिबाट सुख्खा पहिरो आएकोले बाटो...

    सहि कर्मले मात्र सहि ठाँउमा पुर्याउँछ : सांसद थापा

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले सहायता फाउन्डेसन जस्ता संस्थाका कारण सामाजमा सेवाभाव जिउँदो रहेको बताएका...

    नेपाल प्रज्ञा-प्रतिष्ठानमा “दसैं र माेहनीबीच भेद र समानता” विषयक कार्यपत्र प्रस्तुत

    नेपाल प्रज्ञा-प्रतिष्ठानमा “दसैं र माेहनीबीच भेद र समानता” विषयमा कार्यपत्र प्रस्तुत गरिएको छ । संस्कृतिविद्...

    सांसद दुर्लभ थापाले दिए बाढी पहिरो पिडितलाई राहत सामाग्री

    rahat bitaran

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले बाढी-पहिरो पिडितलाई राहत सामाग्री उपलब्ध गराएका छन् । उनले...