News Portal

  • कानको मुन्द्रा लुछी भाग्दै गरेको अवस्थामा पक्राउ

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, ११ जेठ २०८०
    ३९१ पटक
    काठमाडौं, ११ जेठ २०८०

    लुटपाटमा संलग्न रहेको अभियोगमा काभ्रे पाँचखाल नगरपालिका-६ घर भई हाल काठमाडौं न्युरोड बस्ने २७ वर्षीय प्रबिन ढुङ्गानालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका-१५ डल्लु रामँघाट नजिक हिँडिरहेको अवस्थामा सोही ठाउँ बस्ने बस्ने ३० वर्षीया महिलाको दाहिने कानको मुन्द्रा लुछी भाग्दै गरेको अवस्थमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त लुटपाट गरेको मुन्द्रासहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    ४ सवारी साधन ठोक्किदा गयो २ जनाको ज्यान

    नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ...

    चाँगुनारायणका उपप्रमुखको तलब र भत्ता, स्कूले विद्यार्थीलाई पोशाक र जुत्ता

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने तलब भत्ताको रकम विद्यालय पढ्ने बाबुनानीहरुको लागि...

    सिरोहियाको पक्षमा बोलेर आलोचित बनेका महले मागे माफी

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाको पक्षमा बोलेपछि आलोचित बन्न पुगेका कलाकारद्वय मदन कृष्ण श्रेष्ठ...

    दधिकोटका घिमिरेलाई उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार

    भक्तपुरको सूर्यविनायक- ४ दधिकोट निवासी लोकनाथ घिमिरेलाई उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार प्रदान गरिएको छ...

    सेक्युरिटी प्रिन्टिङ प्रेसमा दोषी ठहर इन्जिनियरले गरे भक्तपुरस्थित आफ्नै निवासमा आत्महत्या

    भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी करार गरेपछि एक सरकारी कर्मचारीले आत्महत्या गरेका छन् । सेक्युरिटी...