News Portal

  • समाजवादी मोर्चा बुढाहरूको क्लब : भट्टराई

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ असार २०८०
    २८८ पटक
    भक्तपुर, ५ असार २०८०

    नेकपा एमालेका सचिव एवं निवर्तमान पर्यटन मन्त्री योगेश भट्टराईले समाजवादी मोर्चा बुढाहरूको क्लब जस्तो भएको टिप्पणी गरेका छन् ।

    संघीय संसद भवन परिसरमा आज पत्रकारहरूसँग कुराकानीमा उनले समाजवादी मोर्चामा रहेका दलहरूबीच पछि झगडा पर्ने र अलग सम्भावना रहेको बताउँदै उनले उक्त मोर्चा बुढाहरूको क्लब जस्तो भएको टिप्पणी गरेका हुन् ।

    ‘यो प्रौढहरुको क्लब हो, यसमा इतिहासको बखान हुन्छ, मेरो पालामा यो, मेरो पालामा यो, यो बुढाहरुको क्लब हो,’ उनले भने ।

    एमाले नेता भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरुबीच समाजवादकै विषयमा समान धारणा नरहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरव्यापी खेलकुद प्रतियोगिता सम्पन्न, २ हजार ८ सय ४६ जना विद्यार्थी सहभागी

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न भएको छ । ६ दिन देखि जारी प्रतियोगिता बुधबार पुरस्कार...

    साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल छैटौं पटक पनि उपबिजेता

    फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि हात पारेको छ । बंगलादेश...

    सरस्वती माविले उचाल्यो देउसी भैलो रनिङ्ग शिल्ड, महेन्द्र विद्याश्रम दोश्रो र एड्भान्स तेस्रो

    भक्तपुर जिल्लाब्यापी विद्यालयस्तरीय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सरस्वती माविले उचालेको छ । गत...

    नरबहादुर कर्माचार्यको जन्मशताब्दी आरम्भ, अपराह्न प्रज्ञामा बैचारिक कार्यक्रम

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह शुरु गरिएको छ । नेकपा नेकपा...

    विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोप्रति राष्ट्रपति पौडेल चिन्तित

    राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोभन्दै चिन्ता व्यक्त गरेका छन्...