News Portal

  • मध्यपुरथिमीमा ७ जुवाडे समातिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ साउन २०८०
    ४४८ पटक
    भक्तपुर, २ साउन २०८०

    भक्तपुरको मध्यपुरथिमीमा प्रहरीले छापा मारी ७ जनालाई समातेको छ । जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    मध्यपुरथिमी नगरपालिका-९ गाँखु बस्ने ७० वर्षीय बलराम खड्काको घरमा जुवातास खेलिरहेको भेटीएपछि खड्का समेत ७ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ । विशेष सूचनाका आधारमा सोमबार दिउँसो पुगेको प्रहरीले छापा मारी पक्राउ गरेको हो ।

    उनीहरूको साथ् बाट नगद ८६ हजार २५ रुपैंया र ३ बुक तास बरामद गरिएको बताइएको छ । पक्राउ परेकालाई प्रहरी वृत्त थिमीमा राखी थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    देश वृद्धाश्रम बन्ने खतरा रहेको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको खुलासा

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले...

    भक्तपुरको समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउट महत्त्वपूर्ण

    भक्तपुर । भक्तपुुरका नवनियुक्त स्काउटहरुलाई पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल...

    अस्पतालमा रुद्री !

    भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको...

    भान्सामा महंगीको मार पर्न नदिन पहल, सस्तियो मूल्य

    भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको...

    ३५ दिनदेखि सिटिइभिटिका कर्मचारीहरु आन्दोलित, पेल्ने पक्षमा नेतृत्व

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको...