News Portal

  • वृद्धामाथि सामुहिक बलात्कार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ साउन २०८०
    ३१८ पटक
    भक्तपुर, ५ साउन २०८०

    दाङको तुल्सीपुर बसपार्कमा ७३ वर्षीया वृद्धामाथि सामुहिक बलात्कार भएको छ।

    बिहीवार राती करिब १२:३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा सो घटना भएको हो। कसैले सो घटना भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

    प्युठानकी एक ७३ वर्षीया वृद्धालाई खाना खुवाउने भन्दै तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानको कुमाख-७ का रेशम विकले बसभित्र लगेर बलात्कार गरेको, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिएका छन।

    दुबै अपराधीहरुलाई नियन्त्रणमा लिएर प्रकृया अगाडि बढाएको मल्लले बताए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...