News Portal

  • एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसंग पराजित

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ भदौ २०८०
    ३८४ पटक
    भक्तपुर, १३ भदौ २०८०

    एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसंग पराजित भएको छ । पाकिस्तान संगको खेलमा नेपाल २३८ रनले पराजित भएको छ ।

    पहिलो पटक एसिया कपमा पुगेको नेपालले ३ सय ४३ रनको लक्ष्य पाएको थियो । नेपाल २३.४ ओभरमै सबै विकेट गुमाएर अल आउट हुनपुग्यो । नेपाल १ सय ४ रनमा अलआउट भएको हो ।

    नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ र गुल्सन झाले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

     

    नेपालको तर्फबाट कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल ( कप्तान ), आरीफ शेख, कुशल मल्ल, दिपेन्द्र ऐरी, गुल्सन झा, सोमपाल कामि, करन केसी सन्दिप लामिछाने, ललित राजबंशी मैदानमा उत्रेका थिए ।

    पाकिस्तानको तर्फबाट बाबर आजम ( कप्तान ) , शदाब खान ( उपकप्तान ) , फखर जमान, इमाम उल हक, सल्मान अलि अघा, इफ्तिखार एहमद, मोहम्मद रिजवान ( विकेटकिपर ), मोहम्मद नवाज, नसिम शाह, शाहिन अफ्रिदी, हरिस रौफ रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...

    भक्तपुर नगरपालिकाको पूर्व वडाध्यक्ष एवं नेमकिपा नेता चवालको निधन

    भक्तपुर नगरपालिकाका पूर्व वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका नेता कुमार चवालको निधन भएको छ...