News Portal

  • सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको महानिर्देशकमा शर्मा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २७ भदौ २०८०
    ३३७ पटक
    भक्तपुर, २७ भदौ २०८०

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको महानिर्देशकमा सहसचिव दिपक शर्माको सरुवा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शर्मालाई केन्द्रको प्रमुख पद महानिर्देशकमा सरुवा गरेको हो ।

    सहसचिव शर्मा मन्त्रालयको प्रवक्ता रहेका छन् । मंसिर २०७६ देखि प्रवक्ताको जिम्मेवारी पाएका उनी सम्भवत: शिक्षा मन्त्रालयका लामो अवधिका प्रवक्ता पनि हुन् । शिक्षा विभाग रहँदा उनीसंग महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव समेत छ ।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...