News Portal

  • सय मिलियनको राहत सामाग्री पठाउँदै छिमेकी राष्ट्र चीन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १८ कार्तिक २०८०
    ३४७ पटक
    भक्तपुर, १८ कार्तिक २०८०

    छिमेकी राष्ट्र चीनले भूकम्प प्रभावित क्षेत्रका लागि सय मिलियन रुपैया बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। नेपालका लागि चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जालमार्फत् सो घोषणा सुनाएका हुन् ।

    चीनले नेपाललाई भूकम्प प्रभावित क्षेत्रमा बाड्न टेन्ट, कम्बललगायत अत्यावश्यकीय सामग्री उपलब्ध गराउने र ती सामान दुई दिनमै नेपाल आइपुग्ने उनले प्रष्ट पारेका छन् ।

    नेपाललाई तत्काल सहायता स्वरुप सय मिलियन बराबरको राहत सामाग्री उपलब्ध गराउने जानकारी गराएका राजदूत सङले अन्य सहयोगको लागि पनि चीन सरकारले तयारी गरिरहेको उल्लेख गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...