News Portal

  • गठ्ठाघरमा होन्डा किन्ने ग्राहकले स्क्र्याच कुपनबाट जिते १० लाख

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २४ कार्तिक २०८०
    ४३३ पटक
    metro auto center gaththagharभक्तपुर, २४ कार्तिक २०८०

    होण्डा मोटरसाइकलले ल्याएको चाडपर्व लक्षित उपहार योजना “दशैंमा १० लाख” अन्तर्गत गठ्ठाघरमा होन्डा मोटरसाइकल किन्ने ग्राहकलाई उक्त पुरस्कार परेको छ । खरीदमा पाएको स्क्र्याच कुपनबाट उनले १० लाख रुपैया जितेका छन् ।

    कम्पनीले जनाए अनुसार १० लाख रुपैयाँ हात पार्नेमा गोकुल लामिछाने परेका छन् । गठ्ठाघरस्थित
    मेट्रो अटो सेन्टरबाट होन्डा ग्राजिया खरीद गर्दा लामिछानेले स्क्र्याच कुपन मार्फत रु १० लाख जितेका कम्पनीले जानकारी गराएको हो ।

    गठ्ठाघरस्थित मेट्रो अटो सेन्टरका संचालक गोकुल सिग्देलले आफ्ना ग्राहक लामिछानेले १० लाख जितेको पुष्टि गरेका छन् । उपहार योजनाको मूख्य उपहार आफ्नै ग्राहकले हात पार्दा उनले प्रसन्नता प्रकट गरे । १० लाख उपहार पर्ला भन्ने नसोचेको प्रतिक्रिया दिएका पुरस्कार बिजेता गोकुल लामिछाने कुपन स्क्र्याच गर्दा १० लाख परेपछि दंग देखिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    इवामुरा अस्पतालको लापरवाहीले गयो ज्यान, घटना गुपचुप

    भक्तपुर-१ स्थित डा इवामुरा स्मृती अस्पतालको लापरवाहीले फेरिपनि एकजनाको ज्यान गएको तथ्य बाहिर आएको छ...

    भक्तपुर आएर पूर्व अर्थमन्त्री पुनले भने, ‘नेताहरु शिशाको घरमा छन्’

    पूर्व अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले राजनीतिक दलका नेताहरु शिशाको घरमा रहेका...

    भक्तपुर जिल्ला अदालतका ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट

    भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ...

    एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई एनप्याब्सन भक्तपुरको अभिनन्दन

    नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) मा सम्मिलित...

    प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित...