News Portal

  • गठ्ठाघरमा होन्डा किन्ने ग्राहकले स्क्र्याच कुपनबाट जिते १० लाख

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २४ कार्तिक २०८०
    ६४९ पटक
    metro auto center gaththagharभक्तपुर, २४ कार्तिक २०८०

    होण्डा मोटरसाइकलले ल्याएको चाडपर्व लक्षित उपहार योजना “दशैंमा १० लाख” अन्तर्गत गठ्ठाघरमा होन्डा मोटरसाइकल किन्ने ग्राहकलाई उक्त पुरस्कार परेको छ । खरीदमा पाएको स्क्र्याच कुपनबाट उनले १० लाख रुपैया जितेका छन् ।

    कम्पनीले जनाए अनुसार १० लाख रुपैयाँ हात पार्नेमा गोकुल लामिछाने परेका छन् । गठ्ठाघरस्थित
    मेट्रो अटो सेन्टरबाट होन्डा ग्राजिया खरीद गर्दा लामिछानेले स्क्र्याच कुपन मार्फत रु १० लाख जितेका कम्पनीले जानकारी गराएको हो ।

    गठ्ठाघरस्थित मेट्रो अटो सेन्टरका संचालक गोकुल सिग्देलले आफ्ना ग्राहक लामिछानेले १० लाख जितेको पुष्टि गरेका छन् । उपहार योजनाको मूख्य उपहार आफ्नै ग्राहकले हात पार्दा उनले प्रसन्नता प्रकट गरे । १० लाख उपहार पर्ला भन्ने नसोचेको प्रतिक्रिया दिएका पुरस्कार बिजेता गोकुल लामिछाने कुपन स्क्र्याच गर्दा १० लाख परेपछि दंग देखिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...