News Portal

  • दुवाकोट सडकमा स्थानीयको अवरोध

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १७ मंसिर २०८०
    २०७५ पटक
    भक्तपुर, १७ मंसिर २०८०

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध गरेका हुन् ।

    स्थानीयले चक्काजाम गरेपछि स्थानीयलाई नै सास्ती भएको छ । कर्मचारी र विद्यार्थीलाई कार्यालय र विद्यालय पुग्न सास्ती भएको हो । कार्यालय समयमा यातायात बन्द गरिएको प्रति उनीहरुले गुनासो गरेका छन् ।

    प्रदर्शनमा उत्रिएका प्रविन दुवालले जानकारी गराए अनुसार दुवाकोट पुग्ने ३ किलोमीटर सडक ५ वर्ष सम्म निर्माण सम्पन्न हुन नसक्दा सडक अवरुद्ध गरि बिरोध प्रदर्शन गरिएको हो ।  धुलाम्मे र खाल्डाखुल्डी सडकलाई निर्माण सम्पन्न गर्न सरोकारवाला उदासिन देखिएपछि बाटो बन्द गरेर बिरोध प्रदर्शन गर्नुपरेको प्रदर्शनकारीहरुले जिकिर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    आदर्शस्थित औषधी पसलमा आगलागी, लाखौंको क्षती

    भक्तपुरको सूर्यविनायक नगरपालिका आदर्श चोक स्थित एक औषधी पसलमा एकाबिहानै आगलागी भएको छ । इन्द्र...

    राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर...

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स...

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...