News Portal

  • दुवाकोट सडकमा स्थानीयको अवरोध

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १७ मंसिर २०८०
    २३९९ पटक
    भक्तपुर, १७ मंसिर २०८०

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध गरेका हुन् ।

    स्थानीयले चक्काजाम गरेपछि स्थानीयलाई नै सास्ती भएको छ । कर्मचारी र विद्यार्थीलाई कार्यालय र विद्यालय पुग्न सास्ती भएको हो । कार्यालय समयमा यातायात बन्द गरिएको प्रति उनीहरुले गुनासो गरेका छन् ।

    प्रदर्शनमा उत्रिएका प्रविन दुवालले जानकारी गराए अनुसार दुवाकोट पुग्ने ३ किलोमीटर सडक ५ वर्ष सम्म निर्माण सम्पन्न हुन नसक्दा सडक अवरुद्ध गरि बिरोध प्रदर्शन गरिएको हो ।  धुलाम्मे र खाल्डाखुल्डी सडकलाई निर्माण सम्पन्न गर्न सरोकारवाला उदासिन देखिएपछि बाटो बन्द गरेर बिरोध प्रदर्शन गर्नुपरेको प्रदर्शनकारीहरुले जिकिर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...