News Portal

  • सञ्चारकर्मी एवं साहित्यकार आशुतोषको अमेरिकामा ब्रेकफास्ट गरौंला सार्वजनिक (भिडियोसहित)

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २२ मङ्सिर २०८०
    ४३९ पटक
    भक्तपुर, २२ मङ्सिर २०८०

    भक्तपुरका सञ्चारकर्मी एवं सुपरिचित साहित्यकार रामगोपाल आशुतोषको शब्दमा उनिएको ‘अमेरिकामा ब्रेकफास्ट गरौंला’ बोलको गीतमा म्युजिक भिडियो बनेको छ । हरि लम्सालको संगीत तथा प्रचण्डबाबू राई र अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको बहुप्रतिक्षित उक्त गीतको म्युजिक भिडियो शुक्रवार साँझ युट्युब मार्फत सार्वजनिक भएको हो ।

    युट्युब च्यानल twelve notes मार्फत सार्वजनिक भएको भिडियोमा कविता नेपाली र सुरेश देवलको आकर्षक अभिनय रहेको छ । यसको निर्देशन रोशन के श्रेष्ठले गरेका छन् ।

    यहाँ क्लिक गरेर हेर्नुस् म्युजिक भिडिओ

    https://m.youtube.com/watch?v=ILtWD8tPZpo&si=APGDCH9ZCmCWJPF2&fbclid=IwAR0DWSG9yNxrrvjz1hCJIcY9KFijeCIHWmOB49AMupvFiynI61bdyBRGY4g

    प्रतिकृया दिनुहोस्

    भान्सामा महंगीको मार पर्न नदिन पहल, सस्तियो मूल्य

    भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको...

    ३५ दिनदेखि सिटिइभिटिका कर्मचारीहरु आन्दोलित, पेल्ने पक्षमा नेतृत्व

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको...

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने भएको छ। भक्तपर पर्यटन विकास समितिका अध्यक्ष...

    राप्रपाबाट निर्वाचित सांसद निलम्बित

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रदेश सांसदको पद निलम्बनमा परेको छ । कपिलवस्तु क्षेत्र नम्बर ३...

    रक्सि नखाउ भन्दा गयो ज्यान

    रूकुम पश्चिममा हजुरबाको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२...