News Portal

  • भक्तपुरमा प्रहरी नायव निरीक्षक घिमिरे मृत अवस्थामा फेला

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ८ पुस २०८०
    २२४ पटक
    भक्तपुर, ८ पुस २०८०

    भक्तपुरको सूर्यविनायक ८ सिपाडोलस्थित टौखेलमा एक प्रहरी नायव निरीक्षक मृत अवस्थामा फेला परेका छन । आइतवार बिहान आफ्नै घरमा उनी मृत अवस्थामा फेला परेका हुन् ।

    नेपाल प्रहरी प्रधान कार्यालय १ नं. गण नक्साल काठमाण्डौमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षिय बालकृष्ण उपाध्याय घिमिरे आफ्नै घरमा मृत अवस्थामा फेला परेका भक्तपुर प्रहरीले पुष्टि गरेको हो ।

    घिमिरे आफ्नै घरको तेस्रो तलामा आफु सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले बताए । उनको मृत्यको कारण खुल्न सकेको छैन । घटनाको सम्बन्धमा अनुसन्धान कार्य भईरहेको प्रनि ढुंगानाले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...