News Portal

  • भक्तपुरमा प्रहरी नायव निरीक्षक घिमिरे मृत अवस्थामा फेला

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ८ पुस २०८०
    ४५६ पटक
    भक्तपुर, ८ पुस २०८०

    भक्तपुरको सूर्यविनायक ८ सिपाडोलस्थित टौखेलमा एक प्रहरी नायव निरीक्षक मृत अवस्थामा फेला परेका छन । आइतवार बिहान आफ्नै घरमा उनी मृत अवस्थामा फेला परेका हुन् ।

    नेपाल प्रहरी प्रधान कार्यालय १ नं. गण नक्साल काठमाण्डौमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षिय बालकृष्ण उपाध्याय घिमिरे आफ्नै घरमा मृत अवस्थामा फेला परेका भक्तपुर प्रहरीले पुष्टि गरेको हो ।

    घिमिरे आफ्नै घरको तेस्रो तलामा आफु सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले बताए । उनको मृत्यको कारण खुल्न सकेको छैन । घटनाको सम्बन्धमा अनुसन्धान कार्य भईरहेको प्रनि ढुंगानाले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...