News Portal

  • भक्तपुरमा ट्रिपरको ठक्करबाट नेपालको निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ माघ २०८०
    ४०५ पटक
     भक्तपुर, १२ माघ २०८०

    गएराति मध्यपुर थिमी-४ स्थित एसएस चोक नजिक ट्रिपरले ठक्कर दिदा मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोक बलेफी-५ का ४३ वर्षीय उद्धवप्रसाद नेपाल रहेका छन् ।

    राति करिब साढे ९ बजेको समयमा राधेराधे तर्फ आउदै गर्दा नेपाल सवार मोटरसाइकललाई बागमती पेट्रोल पम्बबाट निस्किएको ट्रिपरले ठक्कर दिएको थियो । ठक्कर बाट गम्भीर घाइते उनलाई उपचारको लागि भक्तपुर अस्पताल पुर्याएको र उपचारकै क्रम्मा करिब १० बजेको समयमा अस्पतालले मृत घोषित गरिएदिएको प्रहरीको पुष्टि  गरेको छ ।

    टिपर र चालक मकवानपुर घर भै बौद्ध बस्ने बोलमान वाइवालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...