News Portal

  • शिशु निकेतन स्कूलकी छात्रा होस्टेलमै मृत फेला

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १२ फागुन २०८०
    ४७४ पटक
    भक्तपुर, १२ फागुन २०८०

    चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा एक छात्रा मृत फेला परेकी छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कक्षा आठमा अध्ययनरत १४ वर्षिया सालिना पोख्रेलले आत्महत्या गरेको अवस्थामा फेला परेकी हुन् ।

    शनिबार बिहान अन्दाजी १० बजेर २० मिनेटको समयमा होस्टल कोठामा आत्महत्या गरेको अवस्थामा पोख्रेल फेला परेको प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता श्रीराम भण्डारीले पुष्टि गरेका हुन् ।

    रत्ननगर–१५ माधवपुर घर भएकी उनी सोही विद्यालयको होस्टलमा बसेर अध्ययन गर्दै आइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...