News Portal

  • नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ फागुन २०८०
    २६३ पटक
    भक्तपुर, २१ फागुन २०८०

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा ३ बिना विभागीय मन्त्रीहरूलाई रास्ट्रपति रामचन्द्र पौडेलले सपथग्रहण गराएका हुन् ।

    नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र रास्वपाबाट डोलप्रसाद अर्यालले सपथग्रहण समारोहका बीच सपथग्रहण गरेका छन् ।

    गठबन्धन नगर्ने कांग्रेस महासमितिको निर्णयले झस्किएका प्रधानमन्त्रीले कांग्रेस संगको गठबन्धन तोडेर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतसंग सत्ता साझेदारी गर्न लागेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...