News Portal

  • नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ फागुन २०८०
    २३० पटक
    भक्तपुर, २१ फागुन २०८०

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा ३ बिना विभागीय मन्त्रीहरूलाई रास्ट्रपति रामचन्द्र पौडेलले सपथग्रहण गराएका हुन् ।

    नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र रास्वपाबाट डोलप्रसाद अर्यालले सपथग्रहण समारोहका बीच सपथग्रहण गरेका छन् ।

    गठबन्धन नगर्ने कांग्रेस महासमितिको निर्णयले झस्किएका प्रधानमन्त्रीले कांग्रेस संगको गठबन्धन तोडेर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतसंग सत्ता साझेदारी गर्न लागेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...