News Portal

  • सिंहदरवार सुरक्षामा डिएसपी घिमिरे

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २३ चैैत २०८०
    १३५ पटक
    भक्तपुर, २३ चैैत २०८०

    नेपाल प्रहरीका दुई जना डिएसपीको सरुवा भएको छ । डिएसपी द्वय नारायण रंजितकार र दिनेश घिमिरेको सरुवा भएको हो ।

    प्रहरीले मुख्यालयले डिएसपी दिनेश घिमिरेलाई सिंहदरवार सुरक्षाको जिम्मा दिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको इन्टेलिजेन्स शाखामा रहेका घिमिरेलाई नेपाल प्रहरी सिंहदरवार सुरक्षा गणमा सरुवा गरिएको हो ।

    लागू औषध नियन्त्रण ब्युरो कार्य शाखा कोटेश्वरमा कार्यरत रंजितकारलाई भने काभ्रेस्थित नेपाल प्रहरी विद्यालय साँगामा सरुवा गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...

    पाँचखालमा प्रदेश स्तरीय स्काउट क्याम्प हुने

    काभ्रेको पाँचखालमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको छ । नेपाल स्काउट पाँचखाल नगर...

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...