News Portal

  • भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरपोस्ट संवाददाताचाँगुनारायण, ८ बैशाख २०८१
    ९९२ पटक
    चाँगुनारायण, ८ बैशाख २०८१

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ । उनको ममतामयी माता लक्ष्मीमाया कासिछ्वाको निधन भएको हो ।

    ९३ वर्षको उमेरमा लक्ष्मीमायाको शनिवार साँझ निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ । चाँगुनारायण-५ छालिङ्गस्थित आफ्नै निजी निवासमा उनको निधन भएको हो । सामान्य निमोनिया भएपनि उनमा कुनै जटिल दीर्घ रोगको समस्या भने नरहेको बताइएको छ ।

    उनको पार्थिव शरीरलाई अन्त्येस्टिका लागि अहिले राति १० बजे ब्रह्मायणीस्थित घाटमा पुर्याइएको पारिवारिक श्रोतले जानकारी गराएको छ । दिवंगत लक्ष्मीमायाका ३ छोरा र ३ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...

    पाँचखालमा प्रदेश स्तरीय स्काउट क्याम्प हुने

    काभ्रेको पाँचखालमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको छ । नेपाल स्काउट पाँचखाल नगर...

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...