News Portal

  • सूर्यविनायकले माग्यो सुझाव

    भक्तपुरपोस्ट संवाददातासूर्यविनायक, १७ बैशाख २०८१
    ५०६ पटक
    suryabinayak municipality katunjeसूर्यविनायक, १७ बैशाख २०८१

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले सुझाव मागेको हो ।

    बैशाख २५ गते भित्र सुझाव दिन सूचनामा भनिएको छ । नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले नगरपालिकाको राजश्व शाखामा प्रत्यक्ष पुगेर वा पत्रमार्फत सुझाव दिन सकिने बताइन् । त्यसैगरी इमेल र वेबसाईटबाट पनि सुझाव संकलन भैरहेको उनको भनाइ छ ।

    आगामी आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन तर्जुमाको सन्दर्भमा स्थानीय कर सम्बन्धी ब्यवस्थाका लागि सुझाव संकलन गरिएको नगर प्रमुख बासुदेव थापाले बताएका छन् । स्थानीय करलाई करदाता मैत्री बनाउन यसले मद्दत गर्ने उनले बिश्वास ब्यक्त गरेका छन् ।

    हेर्नुस् सूचना

     

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...