News Portal

  • सूर्यविनायकले माग्यो सुझाव

    भक्तपुरपोस्ट संवाददातासूर्यविनायक, १७ बैशाख २०८१
    ४३१ पटक
    suryabinayak municipality katunjeसूर्यविनायक, १७ बैशाख २०८१

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले सुझाव मागेको हो ।

    बैशाख २५ गते भित्र सुझाव दिन सूचनामा भनिएको छ । नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले नगरपालिकाको राजश्व शाखामा प्रत्यक्ष पुगेर वा पत्रमार्फत सुझाव दिन सकिने बताइन् । त्यसैगरी इमेल र वेबसाईटबाट पनि सुझाव संकलन भैरहेको उनको भनाइ छ ।

    आगामी आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन तर्जुमाको सन्दर्भमा स्थानीय कर सम्बन्धी ब्यवस्थाका लागि सुझाव संकलन गरिएको नगर प्रमुख बासुदेव थापाले बताएका छन् । स्थानीय करलाई करदाता मैत्री बनाउन यसले मद्दत गर्ने उनले बिश्वास ब्यक्त गरेका छन् ।

    हेर्नुस् सूचना

     

     

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...