News Portal

  • उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ५ साउन २०८१
    ३३४ पटक
    भक्तपुर, ५ साउन २०८१

    भक्तपुरमा उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती पुगेको छ । सूर्यविनायक-८ स्थित रेडियो मस्तीका विद्युतीय उपकरणमा क्षती पुगेपछि प्रशारण समेत अवरुद्ध हुन पुगेको हो ।

    शनिवार दिउँसो पौने ४ बजे हाइ भोल्टेज प्रवाह भएर युपीएस लगायत उपकरण जलेको स्टेसन मेनेजर बिपिन ढुंगानाले बताए । रेडियो प्रसारण सेवा अवरुद्ध भएको र ट्रान्समिटरको अवस्था आइतवार जांच गरिने उनले जनाएका छन् । आइतवारबाट पुन कार्यक्रम प्रशारण सुचारु गरिने उनले जानकारी गराए ।

    जिल्लामा बिजुली जाने आउने र भोल्टेज कम बेसी भैरहने घटना बारम्बार भैरहंदा स्थानीय आजित छन् । स्थानीयका सामु विद्युतीय उपकरणको सुरक्षा चुनौती थपिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...