News Portal

  • उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ५ साउन २०८१
    २८१ पटक
    भक्तपुर, ५ साउन २०८१

    भक्तपुरमा उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती पुगेको छ । सूर्यविनायक-८ स्थित रेडियो मस्तीका विद्युतीय उपकरणमा क्षती पुगेपछि प्रशारण समेत अवरुद्ध हुन पुगेको हो ।

    शनिवार दिउँसो पौने ४ बजे हाइ भोल्टेज प्रवाह भएर युपीएस लगायत उपकरण जलेको स्टेसन मेनेजर बिपिन ढुंगानाले बताए । रेडियो प्रसारण सेवा अवरुद्ध भएको र ट्रान्समिटरको अवस्था आइतवार जांच गरिने उनले जनाएका छन् । आइतवारबाट पुन कार्यक्रम प्रशारण सुचारु गरिने उनले जानकारी गराए ।

    जिल्लामा बिजुली जाने आउने र भोल्टेज कम बेसी भैरहने घटना बारम्बार भैरहंदा स्थानीय आजित छन् । स्थानीयका सामु विद्युतीय उपकरणको सुरक्षा चुनौती थपिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड प्रथम

    नेसनल प्याब्सन भक्तपुर अन्तर्गत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । सिरिन केन स्कुलको...

    जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान

    राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ...

    दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...