News Portal

  • भक्तपुर जिल्ला अदालतको श्रेष्तेदारमा शर्मा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ५ भदौ २०८१
    ४१२ पटक
    भक्तपुर, ५ भदौ २०८१

    भक्तपुर जिल्ला अदालतको श्रेष्तेदार पदमा हेमराज शर्माको सरुवा भएको छ । यस अघिका श्रेष्तेदार ऋतवहादुर पुलामी मगर जिल्ला न्यायाधिस नियुक्त भएपछि रिक्त पदमा शर्मालाई काज सरुवा गरिएको हो ।

    सर्वोच्च अदालतले आज बुधवार २९ जनाको काज सरुवा गर्नेक्रममा शर्मालाई भक्तपुर जिल्ला अदालतमा जिम्मेवारी दिएको बताइएको छ । शर्मालाई सर्वोच्च अदालतको इजलास अधिकृतबाट काजमा भक्तपुरको श्रेष्तेदार बनाइएको हो ।

    जिल्ला अदालतमा श्रेष्तेदार प्रशासन प्रमुख रहने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...