News Portal

  • अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ असोज २०८१
    ७२८ पटक
    भक्तपुर, २७ असोज २०८१

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास (५०) किलो स्थित अरनिको राजमार्ग सडक खण्ड सुचारु भएको हो ।

    माथिबाट सुख्खा पहिरो आई बाटो दुई तर्फी नै अवरोध भएको थियो । उक्त स्थानमा निरन्तर पहिरो झरिरहेको कारण तत्काल बाटो खुलाउन सम्भव भएको थिएन ।

    आइतबार करिब ९ बजेको समयमा स्थानिय निकाय र सडक विभाग संग समन्वय गरी जेसिबिको सहायताले पहिरो पन्छाई बाटो एक तर्फि सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रहेका डिएसपी मिन बहादुए घलेले जानकारी दिएका छन् । थप कार्य भैरहेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...