News Portal

  • सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ असोज २०८१
    २५१ पटक
    भक्तपुर, २९ असोज २०८१

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन् ।

    दसैंको अवसरमा फूलपातीदेखि बिदा भएको थियो । सोमबार ५ दिने सरकारी बिदा सकिएको छ । आज मंगलबारबाट सरकारी कार्यालयले सेवा सुचारु गर्ने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताएकी छन् ।

    दसैं मनाउन गाउँघर गएका प्रायः कर्मचारी फर्किएका बताइएको छ । केहि कर्मचारी फर्कन बाकी रहेपनि उपलब्ध कर्मचारीले कार्यालयको सबै सेवा सुचारु गर्ने जिप्रकाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...