News Portal

  • सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ असोज २०८१
    ३९१ पटक
    भक्तपुर, २९ असोज २०८१

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन् ।

    दसैंको अवसरमा फूलपातीदेखि बिदा भएको थियो । सोमबार ५ दिने सरकारी बिदा सकिएको छ । आज मंगलबारबाट सरकारी कार्यालयले सेवा सुचारु गर्ने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताएकी छन् ।

    दसैं मनाउन गाउँघर गएका प्रायः कर्मचारी फर्किएका बताइएको छ । केहि कर्मचारी फर्कन बाकी रहेपनि उपलब्ध कर्मचारीले कार्यालयको सबै सेवा सुचारु गर्ने जिप्रकाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...